समाचार
एकीकृत समाजवादीका उपाध्यक्ष भुसाल शिक्षामन्त्री बन्दैं

काठमाडौं– नेकपा एकीकृत समाजवादी उपाध्यक्ष बेदुराम भुसाल शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री बन्ने भएका छन् । बालुवाटार स्रोतकाअनुसार समाजवादीले पाउने दुई मन्त्रालयमध्ये शिक्षाको नेतृत्व भुसालले गर्न लागेका हुन् ।
राष्ट्रिय सभा सदस्य रहेका भुसाललाई यसअघि कृषि वा श्रम मन्त्रालयमध्ये एक रोज्न भनिएको थियो । तर, कृषि र श्रम छाडेर शिक्षा मन्त्रालयमा रुचि देखाएका थिए ।
एकीकृत समाजवादीले पाउने अर्को मन्त्रालय भने उपमहासचिव प्रकाश ज्वालाले सम्हाल्नेछन् । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्ने बताइएको छ ।
अहिले भौतिक पूर्वाधार मन्त्रालय माओवादी नेता नारायणकाजी श्रेष्ठले सम्हालिरहेका छन् । ज्वाला भौतिक पूर्वाधार मन्त्री बनेसँगै नारायणकाजी भने गृहमन्त्री बन्नेछन् ।
ताजा अपडेट
- प्रधानमन्त्रीको अग्रसरतामा सबै विश्विद्यालयले स्वीकृत गराए नयाँ आर्थिक वर्षको बजेट र कार्यक्रम
- चिकित्सा शिक्षा आयोगको २० औं बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण
- नेपाल संस्कृत विश्वविद्यालयको सिनेट : एक अर्ब ३१ करोडको बजेट स्वीकृत
- पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत
- कृषि तथा वन विज्ञान विश्वविद्यालयको एक अर्ब ६८ करोड बजेट स्वीकृत
- एपेक्स लाइफ स्कुलमा भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी कविता प्रतियोगिता सम्पन्न
- काठमाडौं महानगरको छात्रवृत्तिका लागि १७ हजारभन्दा बढी विद्यार्थीले दिए आवेदन, कुन विषयमा कति ?
- सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड रुपैयाँ बजेट स्वीकृत
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया