१ लाख १५ हजार विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने, परीक्षा कहिले ?
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १ लाख १५ हजार ८ सय ३४ विद्यार्थीले ग्रेड वृद्धिको मौका परीक्षा दिन पाउने बताएको छ । साउनको १८ र १९ गते सञ्चालन हुने मौका परीक्षामा १ लाख १५ हजार जना विद्यार्थीले मौका परीक्षा दिन पाउने बताएको हो ।
बोर्डले आज बिहिबार सार्वजनिक गरेको नतिजामा परीक्षामा सहभागि कुल संख्याको ५२.१४ प्रतिशत विद्यार्थीले नन ग्रेडिङ प्राप्त गरेका छन् ।
जसमध्ये एउटा विषयमा मात्र एनजी ल्याउने विद्यार्थीको संख्या ६७ हजार ८९६ रहेको छ ।
ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया