एसईईको ग्रेडवृद्धि परीक्षा साउन २३ देखि ३१ गतेसम्म, एनजी पाएका सबै विद्यार्थीले परीक्षा दिन पाउने
काठमाडौं । राष्ट्रिय परीक्षा बार्डले एसईईको ग्रेड वृद्धि (पुरक) परीक्षा २३ साउनदेखि ३१ गतेसम्म सञ्चालन गर्ने भएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त बैठकले साउन २३ देखि ३१ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।
बोर्डले यसअघि दुई विषयसम्म एनजी पाएका विद्यार्थीहरुको साउन १८ र १९ गतेलाई ग्रेडवृद्धि परीक्षा लिने निर्णय गरेको थियो । तर, असार १४ गते शिक्षा मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै एनजी पाएका सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको थियो । योसँगै आइतबार बसेको बैठकले साउन २३ गतेबाट परीक्षा गर्ने निर्णय गरेको हो । एसईईको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ विद्यार्थी नन ग्रेडेड भएका छन् । अब यी सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् ।
ताजा अपडेट
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया