त्रिवि उप–प्राध्यापक छनौट : २०७७ सालमा विज्ञापन, ०८१ मा लिखित परीक्षा !
काठमाडौ– त्रिभुवन विश्वविद्यालयको उप–प्राध्यापकको लिखित परीक्षा भदौ ५ गते गर्ने भएको छ । त्रिवि सेवा आयोगले २०७७ साल फागुन ९ गते प्रकाशित गरेको विज्ञापनको लिखित परीक्षा भदौ ५ गतेदेखि सुरु गर्न लागेको हो ।
आयोगले बुधबार एक सूचना जारी गर्दैै पहिलो चरण्मा चिकित्सा शास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरुको परीक्षा सञ्चालन गर्ने जनाएको छ । त्यस्तै, अन्य संस्थान र संकायसँग सम्बन्धित विषयको परीक्षा तालिका प्रकाशित गरिने आयोगले जनाएको छ । तालिका आयोगको वेवसाइटमा प्रकाशित हुने सूचनामा उल्लेख छ ।
ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया