Techie IT
  • बुधबार, असोज २३, २०८१ / Wednesday, October 9, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचार७ हजार ८४७ जना एमबीबीएस पढ्न योग्य, आयोगले निकाल्यो एमबीबीएस इन्ट्रान्सको रिजल्ट

७ हजार ८४७ जना एमबीबीएस पढ्न योग्य, आयोगले निकाल्यो एमबीबीएस इन्ट्रान्सको रिजल्ट


काठमाडौं— चिकित्सा शिक्षा आयोगले एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको रिजल्ट निकालेको छ । बिहीबार आयोगले एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको रिजल्ट प्रकाशित गरेको हो ।

आयोगकाअनुसार ७ हजार ८४७ जनाले एमबीबीएसको इन्ट्रान्स उत्तीर्ण गरेका छन् । उनीहरु अब एमबीबीएस अध्ययनका लागि योग्य भएका छन् । उनीहरुले योग्यताक्रमअनुसार विभिन्न कलेजमा एमबीबीएस अध्ययन गर्न पाउनेछन् ।

शैक्षिक सत्र २०८१/८२ को भर्नाका लागि आयोगले १ भदौंमा प्रवेश परीक्षा संचालन गरेको थियो ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट