हेल्पले माग्यो साथी शिक्षक, कात्तिक १ गतेदेखि आवेदन खुल्ने
काठमाडौं– हेलम्बु एजुकेशन लाइभ्लीहुड पार्टनरसीप (हेल्प)ले साथी शिक्षक कार्यक्रमको छैटौँ कोहार्टका लागि आवेदन खुला गर्ने भएको छ । हेल्पले आगामी कात्तिक १ गतेबाट कोहार्टका लागि आवेदन खुला गर्ने भएको हो ।
हेल्पले प्राथमिक तहका लागि गणित र अंग्रेजी विषय अध्यापन गराउनका लागि साथी शिक्षकको आवेदन खुला गर्न लागेको जनाइएको छ । ‘विद्यमान शैक्षिक अवस्थाको परिवर्तका लागि केही योगदान दिन इच्छुक हुनुुहुन्छ भने प्राथमिक तहमा दुई वर्षका लागि गणित र अंग्रेजी विषय पढाउन साथी शिक्षक यात्राको हिस्सा बन्न सक्नुहुनेछ,’ हेल्पले भनेको छ, ‘निर्वाह भत्तासहित गहन प्रशिक्षण र व्यक्तिगत क्षमता वृद्धिका लागि यो एक सुनौलो अवसर हुनसक्नेछ ।’
साथी शिक्षकका बारेमा विस्तृतमा बुझ्नका लागि https://saathi.help.org.np/ र कार्यालयको फोन नम्बर ०१–४९१७२०९ मा सम्पर्क गर्न सकिने हेल्पले जनाएको छ ।

ताजा अपडेट
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया