बोर्डले तोक्यो ७४ जिल्लामा कक्षा १२ को परीक्षा केन्द्र, काठमाडौं, भक्तपुर र ललितपुरको कहिले तोक्ला ?
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले ७४ वटा जिल्लामा कक्षा १२ को परीक्षा केन्द्रको सूचि सार्वजनिक गरेको छ । बोर्डले सोमबार काठमाडौं, भक्तपुर र ललितपुरबाहेकका जिल्लाहरुको परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।
बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले काठमाडौं, भक्तपुर र ललितपुरको परीक्षा सञ्चालन हुने भन्दा एक हप्ता अघि केन्द्र सार्वजनिक गरिने जानकारी दिए । ‘हामीले विगतमा पनि पहिला उपत्यका बाहिरका जिल्लाहरुको परीक्षा केन्द्र टुंगो लगाउँथ्यौँ,’ एजुकेशन समाचारसँगको कुराकानीका क्रममा उनले भने, ‘सबै कुरालाई ख्याल गरेर काठमाडौं, भक्तपुर र ललितपुरको परीक्षा केन्द्र भने परीक्षा सञ्चालन हुने एक हप्ता अघि मात्र सार्वजनिक गर्दै आएका छौँ । यसपालि पनि त्यसैलाई निरन्तरता दिन्छौँ ।’
बोर्डले यसवर्षको कक्षा १२ को परीक्षा वैशाख ११ गतेबाट सुरु गर्ने तयारी गरेको छ ।
कक्षा १२ को परीक्षा केन्द्रको सूची
ताजा अपडेट
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया