आधारभूत तह परीक्षा (बीएलई) मा चिरायु एजुकेशनल एकेडेमीले ल्यायो सर्वोत्कृष्ट नतिजा
काठमाडौं । कक्षा ८ को आधारभूत तह परीक्षा (बिएलई) मा इन्द्रायणीस्थित चिरायु एजुकेशनले एकेडेमील्े सर्वोत्कृष्ट नतिजा हात पारेको छ । शंखरापुर नगरपालिकाले बुधबार सार्वजनिक गरेको बिएलईको नतिजामा चिरायुले सर्वोत्कृष्ट नतिजा हात पारेको हो ।
चिरायुबाट यसवर्ष २१ जना विद्यार्थी विएलई मा सहभागी भएका थिए । जसमध्ये ९ जनाले ए प्लस, १० जनाले ए र २ जनाले बी प्लस ग्रेड प्राप्त गरेको विद्यालयका प्रिन्सिपल शिवप्रसाद देवकोटाले जानकारी दिए ।
शंखरापुरले गत चैत ७ गतेबाट बीएलई परीक्षा सञ्चालन गरेको थियो ।
ताजा अपडेट
- भोटेकोशी बाढीपछि निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी सम्पर्कविहीन
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया