Techie IT
  • बिहीबार, असार २६, २०८२ / Thursday, July 10, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठशिक्षा समाचारशिक्षा मन्त्रालयको सचिवमा चुडामणी पौडेल

शिक्षा मन्त्रालयको सचिवमा चुडामणी पौडेल


काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवमा चुडामणी पौडेल आएका छन् । जेठ १२ गते बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयमा रहेका पौडेललाई शिक्षा मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई भने राष्ट्रपति कार्यालयमा पठाइएको छ । त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासनतर्फको सचिवमा डिल्लीराज शर्मा आएका छन् । यसअघि उनी लोकसेवा आयोगमा थिए ।

निवर्तमान सचिव हरिप्रसाद मैनालीको सरुवा भने संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको