Techie IT
  • सोमबार, भदौ ३०, २०८२ / Monday, September 15, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठशिक्षा समाचारजेनजीको प्रदर्शनमा गोली लागेका एक जनाको उपचारका क्रममा मृत्यु

समाचार

जेनजीको प्रदर्शनमा गोली लागेका एक जनाको उपचारका क्रममा मृत्यु


काठमाडौं—जेन जीको प्रदर्शनका क्रममा काठमाडौंको बानेश्वरमा गोली लागेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । सिभिल अस्पतालमा उपचारका क्रममा एक युवाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले गोली लागेका एक जनाको मृत्यु भएको जानकारी दिए । सिभिललगायतका अस्पतालमा दर्जनौं घाइतेको उपचार भइरहेको छ ।

भ्रष्टाचार, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलगायतको विरोध गर्दै सोमबार जेनजी पुस्ताले देशभर स्वतस्फूर्त आन्दोलन गरेको छ । देशका अन्य भागमा पनि प्रदर्शनकारीहरुले ढुंगामुढा र आगजनी गरेका खबरहरु आइरहेका छन् ।

आन्दोलनमा स्कुल र कलेज पोशाककै विद्यार्थीहरु संलग्न भएका छन् ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको