असोज १ गते शोक विदा दिने मन्त्रीपरिषद्को निर्णय
काठमाडौं । नेपाल सरकारले आगामी असोज १ गते शोक विदा दिने घोषणा गरको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले जेन जी आन्दोलनका क्रममा मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्न शोक विदा दिने निर्णय गरहेको हो ।
भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो। प्रधानमन्त्री सुशीला कार्कीले मृतकलाई शहीद घोषणा गरी प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेकी छन् । त्यस्तै, आजको मन्त्रीपरिषद् बैठकले थप ५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । यो सँगै जेन जी आन्दोलनका क्रममा मृत्यु भएका मृतकका परिवारले १५ लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् ।
ताजा अपडेट
- वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
- प्रतिनिधि सभा निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
- दाङमा शैक्षिक तथा प्रविधिक हब निर्माण प्रक्रिया अगाडि बढ्यो, घोराहीमै कम्प्युटर इन्जिनियरिङ सुरु गरिने
- गण्डकीमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन : सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा








तपाईको प्रतिक्रिया