Techie IT
  • मंगलबार, भदौ २, २०८३ / Tuesday, August 18, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारशिक्षामन्त्री सस्मितले पाए सरकारको प्रवक्ताको जिम्मेवारी

शिक्षामन्त्री सस्मितले पाए सरकारको प्रवक्ताको जिम्मेवारी


काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल ले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन्। आजै बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्री पोखरेललाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो।

यस नियुक्तिसँगै मन्त्री पोखरेलले शिक्षा र विज्ञान क्षेत्रमा नीति निर्माणका साथै सरकारको सञ्चार तथा समन्वय कार्यसम्पादनको पनि दायित्व सम्हाल्नेछन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको