प्रधानमन्त्री बालेन शाहद्वारा उपकुलपतिहरूसँग उच्च शिक्षा सुधारबारे छलफल
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज देशभरका विश्वविद्यालय तथा प्रतिष्ठानहरूका उपकुलपतिहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् ।
छलफलमा उच्च शिक्षाको गुणस्तर सुधार, विश्वविद्यालयहरूको प्रभावकारी सञ्चालन, अनुसन्धान प्रवर्द्धन, दक्ष जनशक्ति उत्पादन तथा शिक्षा क्षेत्रमा देखिएका चुनौतीबारे विचार आदानप्रदान भएको जनाइएको छ ।
प्रधानमन्त्री शाहले समयअनुसार प्रतिस्पर्धी र परिणाममुखी शिक्षा प्रणाली निर्माणमा विश्वविद्यालयहरूको भूमिका महत्वपूर्ण रहने बताएका छन् । साथै, शिक्षा क्षेत्रको विकासका लागि सरकार र शैक्षिक संस्थाबीच समन्वय आवश्यक रहेको धारणा राखेका छन् ।
उक्त छलफललाई उच्च शिक्षा क्षेत्रमा सुधार र सहकार्य बढाउने सकारात्मक कदमका रूपमा हेरिएको छ ।

ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया