कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
शिक्षा तथा मानव स्रोत विकास केन्द्र (CEHRD) ले कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्न निर्देशन दिएको छ ।
केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार २०८३ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा प्रकाशन भइसकेपछि कक्षा ११ को पढाइ वि.सं. २०८३ असार १ गतेबाट सञ्चालन गर्न सबै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरेको हो ।
केन्द्रद्वारा जारी पत्रमा सूचना प्रवाह तथा आवश्यक समन्वय गरी निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको छ ।
यस्तै, स्थानीय तह तथा विद्यालयहरूलाई आवश्यक सहजीकरण गरी सोहीअनुसार कक्षा सञ्चालन गर्नसमेत अनुरोध गरिएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८३ वैशाख ६ गते जारी गरेको पत्रमा विद्यालय शिक्षाको शैक्षिक गतिविधिलाई नियमित र व्यवस्थित बनाउन यस्तो निर्देशन दिएको उल्लेख छ ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया