काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षामा ५१.९१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
त्यस्तै, ४९.०९ प्रतिशत विद्यार्थीले नन् ग्रेड अर्थात एनजी प्राप्त गरेका छन् । बोर्डका अनुसार २ विषयसम्म एनजी प्राप्त गर्ने विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् ।
साथै, नतिजामा चित्त नबुझेमा नतिजा प्रकाशन भएको १५ दिनभित्र बोर्डमा पुनर्योग अर्थात रिटोटलिङ गरि पाउँ भनि निवेदन दिनुपर्ने बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।
जसका लागि प्रति विषय ५ सय रुपैयाँ लाग्ने छ । उक्त पुनर्योगको नतिजा पनि चित्त नबुझे विद्यार्थीलाई कपि हेर्न दिने व्यवस्था समेत रहेको उनले जानकारी दिए ।
ताजा अपडेट
- मनपरी शुल्क असुले कारबाही गर्ने सीटीईभीटीको चेतावनी ! नर्सिङ, एचए र फार्मेसीमा पुरानै शुल्क कायम
- विद्यार्थीको व्यक्तिगत विवरण दुरुपयोग नगर्न केन्द्रको निर्देशन
- अर्बाना स्कुलद्वारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
- इन्जिनियरिङ अध्ययन संस्थानको स्नातक तह प्रवेश परीक्षाको आवेदन असार ३ गतेदेखि खुल्ने
- विश्व वातावरण दिवसमा ग्रीन आर्मीको विशेष कार्यक्रम, वातावरण संरक्षणसँगै विद्यार्थीको नेतृत्व विकासमा जोड
- अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता
- अनुसन्धान संस्कृतिलाई संस्थागत गर्दै काठमाडौं बर्नहार्ट, शिक्षकद्वारा विविध विषयमा अनुसन्धान प्रस्तुत
- त्रिविले सार्वजनिक गर्यो स्नातक तहको नयाँ भर्ना तालिका
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय








तपाईको प्रतिक्रिया