त्रिभुवन विश्वविद्यालयद्वारा बीएससी र बी.ए.एलएल.बी.को भर्ना खुला
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको विज्ञान (बिएससी)र कानून (बीएलएलबी)संकायको भर्ना खुला गरेको छ । त्रिविले एक सूचना जारी गर्दै बिएससी र एलएलबीको भर्नासम्बन्धि फारम खुला गरेको हो ।
त्रिवि कानून संकाय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त कलेजमा समेष्टर प्रणाली सञ्चालन विनियम, २०७४ अनुसार २८० सीटका लागि भर्ना खुला गरेको हो । कानून संकायको भर्नासम्बन्धि थप जानकारीका लागि https://fol.edu.np/ मा हेर्न सकिनेछ ।
यस्तै, विज्ञान संकायअन्तर्गत प्रवेशिका परीक्षाका लागि भदौ १२ गतेदेखि अनलाइन फारम भर्न सकिने त्रिविले जनाएको छ । विज्ञान संकायको भर्ना भर्ना कार्यक्रम र अन्य विस्तृत जानकारीका लागि https://iost.tu.edu.np/ मा हेर्न सकिनेछ ।
ताजा अपडेट
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
- कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
- असोज १ गते शोक विदा दिने मन्त्रीपरिषद्को निर्णय
- शिक्षकलाई कार्यालय समयमा टिकटक भिडियो नबनाउन शिक्षा मन्त्रालयको निर्देशन
- प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी










तपाईको प्रतिक्रिया