Techie IT
  • सोमबार, जेठ ७, २०८१ / Monday, May 20, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठकलेजत्रिभुवन विश्वविद्यालयद्वारा बीएससी र बी.ए.एलएल.बी.को भर्ना खुला

त्रिभुवन विश्वविद्यालयद्वारा बीएससी र बी.ए.एलएल.बी.को भर्ना खुला


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको विज्ञान (बिएससी)र कानून (बीएलएलबी)संकायको भर्ना खुला गरेको छ । त्रिविले एक सूचना जारी गर्दै बिएससी र एलएलबीको भर्नासम्बन्धि फारम खुला गरेको हो ।

त्रिवि कानून संकाय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त कलेजमा समेष्टर प्रणाली सञ्चालन विनियम, २०७४ अनुसार २८० सीटका लागि भर्ना खुला गरेको हो । कानून संकायको भर्नासम्बन्धि थप जानकारीका लागि https://fol.edu.np/ मा हेर्न सकिनेछ ।

यस्तै, विज्ञान संकायअन्तर्गत प्रवेशिका परीक्षाका लागि भदौ १२ गतेदेखि अनलाइन फारम भर्न सकिने त्रिविले जनाएको छ । विज्ञान संकायको भर्ना भर्ना कार्यक्रम र अन्य विस्तृत जानकारीका लागि https://iost.tu.edu.np/ मा हेर्न सकिनेछ ।



तपाईको प्रतिक्रिया