समाचार
त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु कार्यसमितिको अनुहार
काठमाडौं—त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको पूर्ण अनुहार सार्वजनिक भएको छ । बुधबार त्रिवि केन्द्रीय क्याम्पस स्ववियु निर्वाचन समितिले समानुपातिकसहित पूर्ण स्ववियु कार्यसमितिको नामावली सार्वजनिक गरेको छ ।
यससँगै त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुले पूर्ण आकार ग्रहण गरेको छ । केन्द्रीय क्याम्पसको अध्यक्षमा श्यामराज ओझा, उपाध्यक्षमा अनोज कार्की, सचिवमा सिद्धान्त भट्ट, सहायक सचिवमा दिनेश कार्की र कोषाध्यक्षमा पदमा भुसाल निर्वाचित भएका छन् । १६ जना सदस्यहरु पनि निर्वाचित भएका छन् ।
२१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १ जना अध्यक्ष, १ जना सचिव, १ जना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।
ताजा अपडेट
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
- द ब्रिटिश कलेजद्वारा भ्रामक आरोपको खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट
- जेम्समा खेलकुदको कुम्भमेला सम्पन्न, थन्डरबोल्ट्स कपमा जेम्सकै ह्याट्रिक
- जथाभावी विद्यार्थीको कपाल मुण्डन नगर्न विद्यालयहरुलाई महानगरको आग्रह
- रिलायन्सले गर्यो स्नातक तह उत्तीर्ण विद्यार्थीलाई विदाई
- नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
- सेन्ट लरेन्स कलेजमा तीन दिने साइन्स एण्ड आईटी एक्स्पो सुरु
- विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया