
काठमाडौं—नयाँ गठबन्धन सरकारमा सुमना श्रेष्ठ शिक्षा मन्त्री बन्ने तय भएको छ । रास्वपा निकट स्रोतकाअनुसार उसले आफूले पाउने तीन मन्त्रालयमा गृहमन्त्रीमा रवि लामिछाने, शिक्षामन्त्रीमा श्रेष्ठ र श्रममन्त्रीमा डिपी अर्याल र युवा तथा खेलकूद मन्त्रालयमा विराजभक्त श्रेष्ठलाई पठाउने निश्चित गरेको हो ।
‘हाम्रो पार्टीले पाउने चार मन्त्रालयमा पठाउने मन्त्रीहरुको नाम लगभग निश्चित भएको छ,’ रास्वपा स्रोतले भन्यो, ‘शिक्षामन्त्रीमा सुमनाको नाम लगभग पक्का हो ।’
यसअघि पहिलोपटक रास्वपा सरकारमा सहभागी हुँदा पनि उसले गृहसहित, शिक्षा र श्रम मन्त्रालय पाएको थियो । त्यो बेला शिक्षामन्त्री शिशिर खनाल भएका थिए ।
ताजा अपडेट
- प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
- राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त, नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त छ : प्रधानमन्त्री
- लाहुरेको रेलिमाईलाई दुई लाख रुपैयाँको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता नगरी ‘ओए’ कार्यक्रम नै बन्द गर्ने निर्णयमा तिलगंगा
- इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- बजेटमा शिक्षाः २ खर्ब ११ अर्ब १७ करोड बजेट, यस्ता छन् शिक्षाका कार्यक्रम (पूर्णपाठसहित)
- शिक्षा मन्त्रालयको बजेट २ खर्ब ११ अर्ब १७ करोड
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
तपाईको प्रतिक्रिया