Techie IT
  • बिहीबार, असार २६, २०८२ / Thursday, July 10, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारइलिप्स स्कुलको छात्रावासमा एक विद्यार्थी मृत भेटिए

समाचार

इलिप्स स्कुलको छात्रावासमा एक विद्यार्थी मृत भेटिए


काठमाडौं—नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासभित्र एक जना विद्यार्थी मृत भेटिएका छन् । सोमबार राति कक्षा ५ मा अध्ययनरत ती विद्यार्थी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

धादिङ घर उनी छात्रावासको आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा फेलो परेको लैनचौर प्रहरीले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि पठाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको