समाचार
सिटीईभीटीका तीन जना उच्च अधिकारी चढेको गाडी सुनकोशीमा खस्यो
काठमाडौं—प्राविधिक शिक्षा र व्यवसायिक तालिम परिषद (सिटीईभिटी)का तीन जना उच्च अधिकारीहरु चढेको गाडी सिन्धुलीमा सुनकोशी नदीमा जिप खसेको छ । शुक्रबार काठमाडौंबाट खोटाङ जाँदैं गरेको सिटीईभिटीको बा १ झ ७४६७ स्कार्पियो जीप सिन्धुलीको लौकुनमा सुनकोशी नदीमा खसेको हो ।
सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालकाअनुसार स्कार्पियो सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनमा सुनकोशी नदीमा खसेको हो ।
उनकाअनुसार जीपमा चालकसहित सीटीईभीटीका निर्देशकद्वय कृष्ण केसी, यामप्रसाद भुर्तेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेका थिए । जसमध्ये केसी, भुर्तेल र पौडेल बेपत्ता भएका छन् ।
स्कार्पियोका चालकले भने पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाहरूको खोजी जारी रहेको एसपी सिलवालले बताए ।
ताजा अपडेट
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
- केएमसीले विद्यार्थीमार्फत गर्यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग
- राजनीतिक गतिविधिमा शिक्षकको संलग्नता : यी हुन् कारवाहीमा परेका सिन्धुलीका ४ शिक्षक !
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया