Techie IT
  • सोमबार, माघ ६, २०८२ / Monday, January 19, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारबोर्डका अध्यक्ष शर्मा भन्छन् ,`कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाटै हुन्छ´

बोर्डका अध्यक्ष शर्मा भन्छन् ,`कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाटै हुन्छ´


काठमाडौं – सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएसँगै कक्षा १२ को परीक्षा तोकिएकै समयमा हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका छन्।

बुधबार साँझ एजुकेशनसमाचारसँगको कुराकानीका क्रममा शर्माले कक्षा १२ को परीक्षा तोकिएकै समयमा हुने बताएका हुन् । `हामीले परीक्षाको सम्पुर्ण तयारी पुरा गरिसकेका छौँ,´ उनले भने, ´ अब अनलाइनबाट प्रश्नपत्र पठाउन मात्र बाँकी हो ।´

शिक्षकहरुको निरन्तर आन्दोलनका कारण वैशाख ११ गतेबाट हुने भनिएको परीक्षा बोर्डले वैशाख २१ गतेका लागि सारेको थियो ।



तपाईको प्रतिक्रिया