कक्षा १२ मा कुन विषयमा कति विद्यार्थी फेल ?
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार सबैभन्दा धेरै अनिवार्य अंग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन् । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ६६ हजार २ सय ७५ जना विद्यार्थी अनुत्तीर्ण भएका हुन् ।
त्यसपछि सबैभन्दा धेरै विद्यार्थी अकाउण्टमा अनुत्तीर्ण भएका छन् । उक्त विषयमा ४१ हजार २ सय ६३ जना विद्यार्थी अनुत्तीर्ण भएको बोर्डले जनाएको छ । त्यस्तै, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयमा ३३ हजार २१ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
यसैगरी, अनिवार्य नेपालीमा २८ हजार ३ सय ५६, अर्थशास्त्रमा १७ हजार ७५२ जना, इन्स्ट्रसनल पेडागोजीमा ११ हजार ५७९ जना, विजनेश स्टडिजमा १० हजार ८५ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । अनिवार्य गणितमा ९ हजार ५९३ जना, एजुकेशन एण्ड डेभलपमेन्टमा ६ हजार २४ जना, फिजिक्समा ५ हजार ६ सय ५२ जना, कम्प्युटर साइन्समा ५ हजार ५५५ जना अनुत्तीर्ण भएको बोर्डले जनाएको छ ।
कुन विषयमा कति विद्यार्थी फेल ?




ताजा अपडेट
- वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
- प्रतिनिधि सभा निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
- दाङमा शैक्षिक तथा प्रविधिक हब निर्माण प्रक्रिया अगाडि बढ्यो, घोराहीमै कम्प्युटर इन्जिनियरिङ सुरु गरिने
- गण्डकीमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन : सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा








तपाईको प्रतिक्रिया