Techie IT
  • शुक्रबार, कात्तिक २२, २०८२ / Friday, November 7, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारप्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेन—जीका प्रदर्शनकारीहरुले संसद भवन, सिंहदरबारलगायतका राज्यका मुख्य प्रशासनिक निकाय कब्जामा लिएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएको उनका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए ।

जेनजी समूहको आन्दोलनमा सरकारले अति बल प्रयोग गरेपछि प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको थियो । साथै सत्ता र प्रतिपक्षबाट समेत राजीनामा माग भएपछि ओलीले राजीनामा दिएका हुन् ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको