समाचार
नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने

काठमाडौं—नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा वैज्ञानिक महावीर पुनले पद्भार ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगतै पुनले केशरमहलस्थित शिक्षा मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
पुनले आफू जहाँ काम गर्छु त्यही बस्ने भन्दै मन्त्रालयमै खाटको व्यवस्था गर्न भनेका छन् । ‘अहिलेसम्म म जहाँ काम गर्छु, त्यही बस्ने गरेको छु,’ उनले भने, ‘मलाई यही मन्त्रालयको एक कोठामा खाटको व्यवस्था गर्नुहोला, यही सुत्छु ।’ उनले आफू खाना पनि मन्त्रालयमै खाने बताए ।
नवनियुक्त शिक्षामन्त्री पुनले आफूले सरकारी गाडी सरकारी कामका लागि मात्रै प्रयोग गर्ने बताए । उनले सरकारले उपलब्ध गराउने सेक्युरिटी पनि आफूले नलिने घोषणा गरे ।
ताजा अपडेट
- करारका शिक्षक कटौती नहुने
- ६५२ उत्तररपुस्तिका जेनजी आन्दोलनमा नष्ट भएपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
- सीटीईभीटीका १४ हजारभन्दा बढी उत्तरपुस्तिका जले, पुनः परीक्षा मंसिर ४ देखि
- एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया