नर्सिङ, एचए र फार्मेसीको शुल्क वृद्धि गर्ने निर्णयबाट सिटीईभिटी ‘ब्याक

काठमाडौं—प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटीईभीटी) डिप्लोमा तहका स्वास्थ्य शिक्षाका कार्यक्रममा गरेको शुल्क वृद्धि स्थगन गरेको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै सिटीईभिटीले पिसिएल नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसीको शुल्कवृद्धि गर्ने यसअघिको निर्णय तत्कालका लागि स्थगन गरेको जनाएको हो ।
२९ असारमा परिषद्ले पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्कमा भारी वृद्धि गरेको थियो।
परिषद्ले यसअघि शुल्क वृद्धि गरेर पिसिएल नर्सिङमा ६ लाख २४ हजार २३० रुपैयाँ शुल्क तोकेको थियो भने एचएमा ५ लाख २३ हजार ८२० रुपैयाँ र डिप्लोमा फार्मेसीमा ४ लाख २३ हजार ६६० रुपैयाँ शुल्क निर्धारण गरेको थियो ।
तर, दुई हप्ता नपुग्दैं सरोकारवालाहरुसँग छलफलपछि मात्रै शुल्क वृद्धि गर्ने भन्दैं परिषद् ब्याक भएको हो ।
ताजा अपडेट
- मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न
- साइपल एकेडेमीका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष निष्काशन, विद्यार्थीको सबै विषयको परीक्षा रद्द
- साइपाल एकेडेमीका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष प्रहरी नियन्त्रणमा
- आजबाट कक्षा १२ को परीक्षा सुरु
- शिक्षिका ११ वर्षीय विद्यार्थीको प्रेममा परेपछि…
- बोर्डका अध्यक्ष शर्मा भन्छन् ,`कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाटै हुन्छ´
- शिक्षक महासंघद्वारा शैक्षिक हड्ताल स्थगित
- यी हुन् सरकार र शिक्षकबीच भएका सहमति
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
तपाईको प्रतिक्रिया