नर्सिङ, एचए र फार्मेसीको शुल्क वृद्धि गर्ने निर्णयबाट सिटीईभिटी ‘ब्याक
काठमाडौं—प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटीईभीटी) डिप्लोमा तहका स्वास्थ्य शिक्षाका कार्यक्रममा गरेको शुल्क वृद्धि स्थगन गरेको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै सिटीईभिटीले पिसिएल नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसीको शुल्कवृद्धि गर्ने यसअघिको निर्णय तत्कालका लागि स्थगन गरेको जनाएको हो ।
२९ असारमा परिषद्ले पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्कमा भारी वृद्धि गरेको थियो।
परिषद्ले यसअघि शुल्क वृद्धि गरेर पिसिएल नर्सिङमा ६ लाख २४ हजार २३० रुपैयाँ शुल्क तोकेको थियो भने एचएमा ५ लाख २३ हजार ८२० रुपैयाँ र डिप्लोमा फार्मेसीमा ४ लाख २३ हजार ६६० रुपैयाँ शुल्क निर्धारण गरेको थियो ।
तर, दुई हप्ता नपुग्दैं सरोकारवालाहरुसँग छलफलपछि मात्रै शुल्क वृद्धि गर्ने भन्दैं परिषद् ब्याक भएको हो ।

ताजा अपडेट
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
- त्रिविको शिक्षाध्यक्षमा खनाल र रजिस्ट्रारमा चालिसे नियुक्त
- एसइइमा ४ जीपीए ल्याउने ७५ जनालाई गोकर्णेश्वर नगरपालिकाले कक्षा ११ र १२ नि:शुल्क पढाउने
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया