विनायक सिद्ध कलेजको ओरेन्टेसन कार्यक्रम सम्पन्न
काठमाडौं । चाबहिलस्थित विनायक सिद्ध कलेजले कक्षा ११ का विद्यार्थीका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजले गत शुक्रबार एक भव्य कार्यक्रमका बीच अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
प्रतिस्पर्धाको दुनियाँमा बेग्लै छाप बसाल्न सफल विनायक सिद्धले आफूलाई फरक शैक्षिक गन्तव्यको रुपमा स्थापित गराउँदै आएको छ । उसो त यसवर्षपछि सयौँ विद्यार्थीको रोजाइमा विनायक सिद्ध परेको कलेज प्रमुख रामकृष्ण सिंखडाले बताए ।
अभिमुखिकरण कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । साथै, सांगीतिक क्षेत्रमा चर्चित व्यक्तिहरुले विभिन्न विधाका गीत संगीतमार्फत विद्यार्थीलाई मनोरञ्जनसमेत दिलाएका थिए ।

यसैगरी, विद्यार्थीहरुलाई विनायक सिद्धको विगत, वर्तमान र भविष्यका बारेमा पनि प्रष्ट पारिएको थियो । विनायक सिद्धमा विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकाय विषयहरु पढाइ हुँदै आएको छ ।

ताजा अपडेट
- वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
- प्रतिनिधि सभा निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
- दाङमा शैक्षिक तथा प्रविधिक हब निर्माण प्रक्रिया अगाडि बढ्यो, घोराहीमै कम्प्युटर इन्जिनियरिङ सुरु गरिने
- गण्डकीमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन : सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा








तपाईको प्रतिक्रिया