सबैको सहमतिमा शिक्षा विधेयकलाई फिर्ता लिऔँ–लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा आइपुगवेको विद्यालय शिक्षा विधेयकलाई सबैको सहमतिमा फिर्ता लिन आग्रह गरेका छन् । विद्यालय शिक्षा सम्बन्धि विधेयकलाई एकीकृत गर्न बनेको विधेयकमाथि प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै उनले विधेयकलाई फिर्ता लिनुपर्ने बताएका हुन् ।
छलफलमा बोल्ने क्रममा लिङ्देनले शिक्षकहरुलाई निजामती सरह सेवा सुविधा दिनुपर्ने बताए । ‘शिक्षकहरुले अब कहिल्यैपनि आफ्नो भविष्यलाई लिएर आन्दोलन गर्न नपरोस्,’ उनले भने, ‘त्यसैले यसलाई अहिले फिर्ता लिएर पुनर्लेखन गरौँ ।’
त्यस्तै, लिङ्देनले शिक्षकहरुलाई भेदभावपूर्ण व्यवहार नगर्नसमेत उनले आग्रह गरेका छन् । ‘शिक्षकलाई राहत, करार, बाल शिक्षकका रुपमा राखेर भेदभाव गरिएको छ,’ उनले भने, ‘शिक्षकलाई यसरी भेदभाव गर्नु राम्रो होइन ।’
ताजा अपडेट
- रिलायन्स पब्लिक स्कुलद्वारा एसइई उत्तीर्ण विद्यार्थीलाई विदाइ तथा सम्मान
- एसईईको उत्तरपुस्तिका पुनर्योगका लागि ३३ हजारभन्दा बढी निवेदन, नतिजा आउन अझै समय लाग्ने
- जेठ १४ गते सार्वजनिक बिदा
- नामअघि ‘Dr.’ लेखेर सर्वसाधारण झुक्याउनेलाई अब कडा कारबाही
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया