जब विव्यस अध्यक्ष आफैं कक्षाकोठामा गएर पढाउन थाले

काठमाडौं । भनिन्छ, विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालयको समग्र व्यवस्थापकीय काम गर्ने हो । शिक्षकले जस्तो कक्षाकोठामा गएर नियमित विद्यार्थी पढाउने होइन ।
तर, केही यस्ता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि जो आफैं कक्षाकोठामा गएर अध्यापन गराउँछन् । उनी हुन्– मोरङ्गको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द भण्डारी ।
जसले विद्यार्थीहरुलाई अध्यापन गराउन थालेका छन् । विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भुपराज अधिकारीले स्वेच्छिक अवकाश लिएर क्यानडा प्रस्थान गरेपछि विद्यार्थीहरुको पठनपाठनमा बाधा नपुगोस् भनेर अर्को शिक्षकको व्यवस्था नभएसम्म भण्डारी आफैंले अध्यापन गर्न थालेका हुन् । अध्यक्ष भण्डारी सोही विद्यालयका पूर्व प्रधानध्यापक समेत हुन् ।
लामो समय सोही विद्यालयमा अध्यापन गराएका उनी सेवानिवृत्त भएपछि सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनेका थिए । आज उनी फेरि दोहोरो भूमिकामा कक्षाकोठामा प्रवेश गरेका छन् ।
ताजा अपडेट
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- एसईईको मौका परीक्षा साउन २९ गतेदेखि
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपालका २५ अब्बल माविहरू
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
- बोर्डको बैठक बोलाइयो, एसईईको नतिजा प्रकाशनबारे निर्णय लिने
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया