Techie IT
  • आईतबार, असोज १८, २०८३ / Sunday, October 4, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ स्कुल ∕ संस्कृति इन्टरनेसनल स्कुलको वाकाथन

समाचार

संस्कृति इन्टरनेसनल स्कुलको वाकाथन


काठमाडौं—संस्कृति इन्टरनेसनल स्कुलले विश्व वातावरण दिवसको उपलक्ष्यमा सचेतना फैलाउन पदयात्रा (वाकाथन) आयोजना गरेको थियो । जुन ५ का दिन भएको उक्त कार्यक्रममा विद्यार्थी, विद्यालय व्यवस्थापन सदस्यहरू र अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

वातावरण संरक्षणको वकालत गर्दै ‘प्लास्टिक प्रदूषण रोकौं’ भन्ने नारालाई मूल मर्म बनाउँदै शक्तिशाली सन्देशसहितका ब्यानर र पोस्टर बोकेर सबै हिँडेका थिए । यो मनमोहक प्रदर्शनले दर्शक र यात्रुहरूको ध्यान खिचेको थियो ।

विद्यार्थीहरुलाई वातावरण संरक्षणमा आफ्ना भूमिका प्रतिविम्बित गर्न यसले सहयोग पुर्याउने आँकलन विद्यालयको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको