Techie IT
  • आईतबार, असोज ४, २०८३ / Sunday, September 20, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारशिक्षामा दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन

शिक्षामा दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन


काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मंगलबार प्रतिनिधि सभामा २०८१/८२ का लागि बजेट विनियोजन गर्दै अर्थमन्त्री वर्षमान पुनले शिक्षामा २ खर्ब ३ खर्ब ६६ करोड रुपैयाँ बजेट विनयोजन गरेको घोषणा गरेका हुन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको