समाचार
मधेशको नयाँ शिक्षामन्त्री राजकुमार लेखी नियुक्त
जनकपुर—मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी नियुक्त भएका छन् । शुक्रबार मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् गठन गदैं लेखीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
मुख्यमन्त्री नियुक्त भएलगतै सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा शिक्षामन्त्रीमा लेखीसहित एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोजकुमार यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा शत्रुधन सिंह र खेलकूद तथा समाजकल्याण मन्त्रीमा प्रमोद जयसवाल नियुक्त भएका छन् ।
माओवादीबाट अर्थमन्त्री भरत साह, उधोग, वाणिज्य तथा पर्यटनमन्त्रीमा युवराज भट्टराई, नेकपा एसबाट भूमी व्यवस्था तथा कृषि मन्त्रीमा गोविन्दबहादुर न्यौपाने, उर्जा तथा सिचाइमन्त्रीमा बेची लुंगेली नेपाल समाजवादी पार्टीबाट गृह, संचार तथा कानुनमन्त्रीमा विमला अन्सारी तरुनम बनेका छन् भने नागरिक उन्मुक्ति पार्टीबाट श्रम तथा यातायातमन्त्री उर्मिलादेवी सिंह बनेकी छन् ।
ताजा अपडेट
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया