Techie IT
  • सोमबार, असोज १२, २०८३ / Monday, September 28, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ समाचार ∕ कक्षा १२ को रिजल्ट सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को रिजल्ट सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण


काठमाडौं—राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को रिजल्ट प्रकाशित गरेको छ । शुक्रबार विहान बोर्ड बैठकपछि कक्षा १२ को नतिजा प्रकाशित गरिएको हो ।

कक्षा १२ मा ५२.९१ प्रतिशत परीक्षार्थी पास भएको बोर्डले जनाएको छ । १४ बैशाखबाट भएको परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ जना छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थीहरु सहभागी थिए ।

ग्रेड वृद्धितर्फ एक लाख ६५० विद्यार्थी सहभागी थिए ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको