Techie IT
  • बुधबार, मंसीर ३, २०८३ / Wednesday, November 18, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ समाचार ∕ कक्षा १२ को परीक्षा ११ बैशाखबाट हुने

समाचार

कक्षा १२ को परीक्षा ११ बैशाखबाट हुने


काठमाडौं—राष्ट्रिय परीक्षा बोर्डले कक्ष १२ को परीक्षा ११ बैशाखदेखि गर्ने भएको छ । बिहीबार बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका प्रकाशन गरेको हो ।

विहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षा २४ बैशाखसम्म चल्नेछ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको