Techie IT
  • आईतबार, भदौ १४, २०८३ / Sunday, August 30, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारशिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख बिचारीप्रसाद अधिकारीको निधन

शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख बिचारीप्रसाद अधिकारीको निधन


काठमाडौं । शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख बिचारीप्रसाद अधिकारीको निधन भएको छ । ५५ वर्षीय विगत १ वर्षयता आन्द्राको क्यान्सरबाट पीडित अधिकारीको शुक्रबार निधन भएको हो ।

अधिकारीको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । अधिकारीको श्रीमती, दुई छोरा र एक छोरी छन् ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको