Techie IT
  • बुधबार, साउन १५, २०८२ / Wednesday, July 30, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारसरकार र शिक्षकबीच जुट्यो सहमति

सरकार र शिक्षकबीच जुट्यो सहमति


काठमाडौं । सरकार र शिक्षकबीच सहमति भएको छ । सरकार र शिक्षक महासंघबीच बुधबार नौ बुँदामा सहमति जुटेको हो ।

अब मन्त्रीपरिषद बैठकपछि सहमति पत्रमा हस्ताक्षर हुने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

सो सहमति बोकेर शिक्षा,  विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट निस्किएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो । बैठकमा शिक्षकहरूसँग भएको सहमतिबारे निर्णय लिइँदैछ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको