शिक्षिका ११ वर्षीय विद्यार्थीको प्रेममा परेपछि…
काठमाडौं । २३ वर्षीया शिक्षिकाले आफ्नो ११ वर्षीय विद्यार्थी लिएर फरार भएको घटना सार्वजनिक भएको छ ।
ट्यूशन पढाउने ती शिक्षिकाले आफ्ना ११ वर्षीय बालक विद्यार्थीलाई लिएर फरार भइ शारिरीक शोषण समेत गरेको खुलेको छ । घटना भारतको गुजरातस्थित सुरत शहरको हो ।
गत अप्रिल २५ गते ती शिक्षिका आफ्ना विद्यार्थीलाई लिएर फरार भएकी थिइन् । विद्यार्थीका परिवारले उजुरी दिएपछि ती शिक्षिकालाई पक्राउ गरी प्रहरीले बालबालिकामाथिको यौन दुव्र्यवहार अन्तर्गतको पोक्सो कसुरमा अनुसन्धान अघि बढाएको छ ।
दुवै जना एउटै सुरत शहरको एकै टोलमा बस्दै आइरहेका थिए । दुवै जना हराएपछि सीसीटीभी फुटेजमा शिक्षिकाले छात्रालाई आफूसँगै लगेको देखिएको थियो ।
यसपछि, प्रहरीले अनुसन्धानलाई तीव्र बनायो र तीन दिन भित्र, दुवै जना गुजरात–राजस्थान सीमा नजिकैको शामलाजीबाट फेला पारिएको थियो । त्यसपछि शिक्षिकालाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो । प्रहरी सोधपुछको क्रममा ती शिक्षिकले विद्यार्थी ट्युसन पढ्न आफूकहाँ आउने गरेको बताइन् ।
ती शिक्षिकालाई घरमा विवाहको दबाब आइरहेको समेत प्रहरीले जनाएको छ । ती विद्यार्थीलाई समेत घरमा नपढेको भनेर दबाब दिएको कारण दुवै जना सल्लाहमा भागेको ती शिक्षिकाले प्रहरीसँग बयान दिएकी छन् ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया