समाचार
त्रिविको उपकुलपति छनोटका लागि शिक्षामन्त्रीको नेतृत्वमा सर्च कमिटी गठन
काठमाडौं—त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि सर्च कमिटी गठन भएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त उपकुलपति नियुक्तका लागि उम्मेदवार छनोट गर्न सर्च कमिटी गठन गरेका हु्न ।
प्रधानन्त्रीले शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्सीय समिति गठन गरेका हुन् । समितिमा शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले र राष्ट्रिय योजना आयोगमा शिक्षा हेर्ने सदस्य गीता अधिकारी पौडेल सदस्य छन् ।
त्रिविका तत्कालीन उपकुलपति डा. केशरजंग बरालले राजीनामा दिएपछि त्रिविको उपकुलपति पद रिक्त छ । अहिले त्रिवि निमित्त उपकुलपतिका भरमा चल्दैं आएको छ । प्रधानमन्त्रीले डा. बरालको राजीनामा पछि त्रिविका रेक्टर खडग केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका छन् ।
विश्वविद्यालयमा क्षमताका आधारमा उपकुलपति नियुक्त गर्नुपर्ने चौतर्फी दबाबमा सरकार छ ।
ताजा अपडेट
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया