Techie IT
  • मंगलबार, असार ३१, २०८२ / Wednesday, July 16, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारसुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड रुपैयाँ बजेट स्वीकृत

समाचार

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड रुपैयाँ बजेट स्वीकृत


काठमाडौं—सुदूरपश्चिम विश्वविद्यालयले १ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५४ करोडको रुपैयाँ बराबरको अनुमानित बजेट स्वीकृत गरेको हो ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको सिनेट बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा विनोद लेखकद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो ।

कुलपति ओलीले विश्वविद्यालयको आर्थिक थितिलाई तन्दुरुस्त राख्न आग्रह गर्दै बजेट प्रस्तुत गर्दा यथार्थ चित्रका आधारमा प्रस्तुत गर्न निर्देशन दिए ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको