Techie IT
  • शुक्रबार, कात्तिक २२, २०८२ / Friday, November 7, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारदेशभर ५६८ प्रदर्शनकारी घाइते, कहाँ कति ?

देशभर ५६८ प्रदर्शनकारी घाइते, कहाँ कति ?


काठमाडौं—जेन—जी प्रदर्शनका क्रममा देशभर ५६८ जना घाइते भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये देशभरका विभिन्न अस्पतालहरुमा १९४ जनाको उपचार भइरहेको छ । २९० जना भने उपचारपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ । जेन—जी प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको