Techie IT
  • सोमबार, भदौ ३०, २०८२ / Monday, September 15, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा राजीनामा

स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा राजीनामा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति असन्तुष्टि जनाउँदै मन्त्री पौडेलले राजीनामाको घोषणा गरेका हुन् ।

त्यसो त मन्त्री पौडेलले प्रधानमन्त्री ओलीलाई वर्तमान स्थिति नियन्त्रण गर्न आग्रह गरेका थिए । तर प्रधानमन्त्री ओलीले त्यसबारे कुनै चासो नदेखाएपछि मन्त्री पौडेलले राजीनामा दिएका हुन् ।

यसअघि नै कांग्रेसबाट सरकारमा सहभागि कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिइसकेका छन् । साथै अन्य मन्त्रीहरु समेत राजीनामा दिने तयारीमा रहेका छन् ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको