Techie IT
  • सोमबार, भदौ ३०, २०८२ / Monday, September 15, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठशिक्षा समाचारप्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । गृहमन्त्रालयको नवनिर्मित भवनमा आइतबार कार्कीले पदभार ग्रहण गरेकी हुन् ।

जेन जी आन्दोलनका बदलिएको राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । सोही दिन पद तथा गोपनियताको सपथ ग्रहण गरेकी प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गरेकी हुन् ।

भदौ २३ र २४ गतेको आन्दोलनका कारण ७२ जनाले ज्यान गुमाएका छन् भने सयौँ घाइते उपचाररत छन् ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको