Techie IT
  • शनिबार, फागुन ३०, २०८२ / Saturday, March 14, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारकक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक हुँदैं

समाचार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक हुँदैं


काठमाडौं—राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ । आइतबार बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक गर्न लागेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

 



तपाईको प्रतिक्रिया

ताजा अपडेट