Techie IT
  • आईतबार, असोज ४, २०८३ / Monday, September 21, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारविश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ

समाचार

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ


काठमाडौं—सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्गबहादुर केसीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रा.डा. केसीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

शिक्षा तथा खेलकूद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले पर्वतका उनलाई विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा नियुक्ति गर्ने निर्णय क्याबिनेटले गरेको जानकारी दिए ।

यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्रा. डा. रोजेश श्रेष्ठ नियुक्त भएका छन् । उनी भोजपुरका हुन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको