शिक्षा दिवसमा ९६३ जनालाई विभूषित गरिँदै, काे–काे पाउँदैछन् ? (सूचिसहित)
काठमाडौं—‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ सरकारले यस वर्षको राष्ट्रिय शिक्षा दिवस मनाउँदैं छ । मंगलबार मनाइन लागेको शिक्षा दिवसको अवसरमा सरकारले ९ सय ६३ जनालाई विभूषित गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयकाअनुसार ९ सय ५ जनालाई नेपाल विद्याभूषण प्रदान गरिंदैछ । जसमध्ये नेपाल विद्याभूषण क बाट ७ सय ९० जना, नेपाल विद्याभूषण ख बाट ७१ जना र नेपाल विद्याभूषण गबाट ४४ जना सम्मानित हुँदैंछन् ।
नेपाल छात्रा विद्यापदक ४६ जनालाई छात्रालाई प्रदान गरिदैंछ । जसमध्ये छात्रा विद्यापदक क बाट २८ जना र विद्यापदक ख बाट १८ जनालाई प्रदान गरिदैंछ । यसैगरी, नेपाल प्रविधी विद्याभूषणबाट ११ जना सम्मानित हुनेछन् ।
हेर्नुहाेस् सूचि
ताजा अपडेट
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया