समाचार
सरकार र राहत शिक्षकबीच पाँच बुँदे सहमति
काठमाडौं—सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री अशोक राईको नेतृत्वमा सिंहदरबारमा भएको वार्तापछि पाँच बुँदे सहमति भएको हो ।
सरकारसँगको पाँच बुँदे सहमतिसँगै काठमाडौं केन्द्रीत आन्दोलत गरिरहेका राहत र बालविकास शिक्षकहरुले आन्दोलन फिर्ता लिएका छन् ।
पाँच बुँदे सहमतिअनुसार अब राहत शिक्षकको सिमित प्रतिस्पर्धा सम्बन्धि व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ शतप्रतिशत गरिने भएको छ ।
यो शतप्रतिशतको परीक्षामा उत्तीर्ण शिक्षक स्थायही हुनेछन् भने अनुत्तीर्णलाई आर्थिक प्याकेजसहित विदाइ गरिनेछ । राहत शिक्षक, बालविकास शिक्षकलगायतका मागहरु संसदमा प्रवेश गराउन पहल गर्ने पनि सहमतिमा उल्लेख छ ।
ताजा अपडेट
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया