Techie IT
  • बुधबार, असोज २९, २०८२ / Wednesday, October 15, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारसांसदका छोराछोरी देश छोडेर जान नपाउने कुरा विधेयकमा समावेश गर्न सांसद शाहीको माग

सांसदका छोराछोरी देश छोडेर जान नपाउने कुरा विधेयकमा समावेश गर्न सांसद शाहीको माग


काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहले कुनैपनि सांसदका छोराछोरी विदेशमा अध्ययन गर्न जान नपाउने कुरा विद्यालय शिक्षा विधेयकमै लेखिनुपर्ने माग राखेका छन् । शुक्रबार विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शाहीले उक्त धारणा राखेका हुन् ।

यसरी सांसदका छोराछोरीलाई अध्ययनका नाममा विदेश जानबाट रोक्ने हो भने देशको शिक्षामा सुधार गर्न केही बल मिल्ने उनले बताए । ‘हाम्रोमा जन्मिदै दुईवटा शिक्षा नीति छ, पैसावालाहरु महंगोमा पढ्ने गरिबहरु निलो ड्रेस लगाउने यो कहिलेसम्म ?,’ सांसद शाहीको प्रश्न छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको