समाचार
एमबीबीएस र बिडिएस इन्ट्रान्स रिजल्ट : एमबीबीएसमा ६८३२ र बिडिएसमा २६८२ पास
काठमाडौं—चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि लिइएको एमबीबीएस र बिडिएसको प्रवेश परीक्षामा ९ हजार ५ सय १४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । बिहीबार साँझ आयोगले शैक्षिक सत्र २०८०/०८१ मा एमबीबीएस र बिडिएसतर्फ भर्नाका लागि लिइएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
एमबीबीएसतर्फ ६ हजार ८ सय ३२ जनाले नाम निकालेका छन् । यसैगरी, बिडिएसतर्फ २ हजार ६ सय ८२ जनाले प्रवेश परीक्षा पास गरेका छन् ।
आयोगले एमबीबीएस र बिडिएस भर्नाका लागि १८ र १९ कात्तिकमा प्रवेश परीक्षा संचालन गरेको थियो ।
ताजा अपडेट
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
धेरैले पढेको
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा








तपाईको प्रतिक्रिया