Techie IT
  • मंगलबार, मंसीर २, २०८३ / Tuesday, November 17, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन

आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरेको छ । मंगलबार प्रतिनिधि सभामा आ.व. २०८१÷०८२ का लागि बजेट विनियोजन गर्दै अर्थमन्त्री पुनले सो बजेट घोषणा गरेका हुन् ।

अर्थमन्त्री पुनका अनुसार कुल विनियोजन मध्ये चालु तर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत, पूँजीगत तर्फ रु ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वीत्तिय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात १९.७४ प्रतिशत विनियोजन गरिएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको